छर्लङ्गिनु

अ.क्रि.

  1. स्पष्ट हुनु; प्रस्टिनु; उदाङ्गिनु। उज्यालो हुनु; सफा हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)