छर्ल्याङ्ङ
क्रि.वि. [अ.मू. छर्ल्याङ्+ङ]
- बज्ने धातु भुइँमा झर्दा वा फुट्ता निस्के जस्तै ध्वनि निकालेर।
- त्यस्तो ध्वनि निकाल्ने गरी झरेर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. छर्ल्याङ्+ङ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)