छर्ल्यापछुर्लुप
ना. [अ.मू. छर्ल्याप्+अ(द्वि.)]
- तह नमिलेका नाना भाँति काम; छर्ने वा लिप्ने जस्ता काम; झटाझट सेउला वा लिङ्गुरा काट्ने जस्ता हडबडमा गरिसक्ने कार्य।
- त्यसरी हडबडमा कुनै काम सक्ने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)