छर्ल्याप्प
क्रि.वि. [अ.मू. छर्ल्याप्+प]
- छर्ने, लिप्ने, फाँड्ने, ओछ्याउने, ढाक्ने आदि कार्य एकै चोटि सजिलैसँग गरिसक्ने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. छर्ल्याप्+प]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)