छर्ल्याम्म
क्रि.वि. [अ.मू. छर्ल्याम्+म]
- काँच, पातला धातुका पाता आदि एकाएक भुइँमा झर्दा वा फुट्दाको झैँ ध्वनि उत्पन्न हुने किसिमले।
- त्यस्ता वस्तु त्यसरी झरेर वा फुटेर; झर्ल्याम्म।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)