छल
ना. [सं.]
- झुक्याउने काम; झुक्कल।
- बहाना देखाउने क्रिया; निहुँ झिक्ने काम।
- ठग्ने कार्य; ठगी।
- कुनै अद्भुत शक्तिले खास क्षणका लागि देखाएको अनौठो रूप वा लीला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)