छलै
ना. [छाला+ऐ]
- लडाइँ परेका अवसरमा सरकारलाई आवश्यक परेका छालाका सामानहरू तयार गर्नगराउनका निम्ति छुट्ट्याइएको रकम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [छाला+ऐ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)