छल्कनु

अ.क्रि. [छलक्+नु]

  1. आधा गाग्राको पानी हल्लँदा, छचल्किँदा आवाज आउनु; छचल्किनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)