छल्याइ

ना. [छाल्+याइ]

  1. बोक्रा उक्काउने वा छाला काढ्ने किसिम वा क्रिया; छोडाउने वा उधार्ने क्रियाप्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)