छल्ल

क्रि.वि. [छल्+अ]

  1. एकै छालमा (पानी बग्ने किसिम)।
  2. जललहरीका साथमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)