छवाइ
ना. [√ छाउ(+आइ)]
- छाउने क्रिया वा प्रक्रिया; घरका धुरी, पाखा आदिमा खर, पराल छापेर पानी आदि नछिर्ने पार्ने कार्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ छाउ(+आइ)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)