छल्ली

ना. [सं.]

  1. राखिएका तहमध्येको कुनै एक तह; पत्र; तरेली।
  2. तर; छाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)