छहारी

ना. [सं. छायाकारी > छायाहारी]

  1. झ्याम्म परेको रुख आदिले घामको ज्योति छेलेर भुइँमा पर्न गएको ओझेल; रुख आदिको छाया; छाहारी।
  2. सिँयाल; सँयल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)