छाँगो

ना. [अ.मू. छङ्]

  1. पहाडका अग्ला खोँचबाट पहरो हुँदै तल खसेको जलप्रवाह; झर्ना; छहरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)