छाँटछुँट

ना.

  1. छाँटेर, काटेर वा खुर्केर ठिक्क मिलाउने काम।
  2. त्यसरी मिलाइएको (वस्तु)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)