छाँटकाँट
ना.
- काटेर, खुर्केर, उखेलेर धेरै भएको वस्तुलाई ठिक्क र सुहाउँदो पार्ने काम।
- वेशभूषा ठिक्क र छरितो पारी मिलाउने काम।
- हिँडाइ, बोलाइ, चलाइ आदिको ढर्रा।
- छाँट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)