छाँद
ना. [सं. छन्द]
- पशुका खुट्टा बाँध्ने डोरी।
- समर्थ मानिसका खुट्टा पक्डिएर वा खुट्टामा घोप्टिएर अप्ठ्यारो पारिने धर्मबन्धन।
- डोका, ढाकर आदिका बिटभन्दा माथि घाँस वा अन्य वस्तु राखी बाँध्ने काम वा सो बाँध्ने डोरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)