छाँद्नु

स.क्रि. [सं. छन्द+नु]

  1. पशुलाई खुट्टामा बाँध्नु।
  2. मानिसका पाउमा पर्नु।
  3. डोका वा ढाकरको भारीमाथि सामान राखेर कसकास पार्नु; बाँधछाँद गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)