छाई

ना. [अ.मू.]

  1. दही मथेर नौनी झिकी बनाइएको तरल पेय पदार्थ; मही।
  2. पत्थरकोइला बलेपछि बचेका ससाना टुक्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)