छाउ

ना. [सं. शाप]

  1. स्त्रीको रजस्वलाको अवस्था वा धर्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)