छाउपडी
ना. [सं. शाप+पडी]
- महिलाको मासिक धर्म हुने काम; नछुने हुने काम; परसराइ; रजस्वला; छाउ।
- नछुने भएकी वा पर सरेकी आइमाई।
- रजोवती नारी; नछुने; टक्रेकी; पर सरेकी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. शाप+पडी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)