छाउनी
ना. [सं. छादनी]
- स्थायी रूपले वा अस्थायी रूपले सैनिक बसोबास गर्ने ठाउँ; सैनिक-शिविर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. छादनी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)