छाके

वि. [छाक+ए]

  1. छाक पुग्ने।
  2. एक छाक पाक्ने।
  3. एक छाकसँग सम्बन्धित।
  4. गाँसे; भतुवा; भाते।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)