छाको
ना. [छाक+ओ]
- बियाएका गाईबस्तुलाई खान दिइने नुन।
- गाईबस्तु चरेर गोठमा आएपछि खान दिइने नुन, पिठो आदि मिलाएको आहार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [छाक+ओ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)