छाक खल्को

ना.

  1. जुठो परेका समयमा आशौच बस्नुभन्दा पहिले स्नान गर्ने र छाक छाड्ने काम; आशौच परेका बेला छाक छाड्ने र नुहाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)