छाक

ना.

  1. एकपल्ट अघाउन्जेल खान पुग्ने अन्न वा त्यस्तै खाद्य पदार्थ; एक पटक एक पेट खाइने आहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)