छाछट्ट

वि. [छ्या+छुट]

  1. जथाभाबी छरिएको; जताततै फ्याँकिएको (जुठो, फोहर आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)