छाटछुट
ना. [(द्वि.) छुट]
- छिटोछरितो चाल; चटपट; झटपट।
- चाटचुट।
- चटपटसँग; छट्ट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)