छाती
ना.
- शरीरका अगाडिपट्टिको पाकस्थलीदेखि माथि गलासम्मको अवयव; वक्ष।
- साहस; आँट; हिम्मत; तागत।
- दिल; हृदय; हियो।
- स्तन; दुध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)