छाताधारी

वि.

  1. छाता लिएर हिँड्ने वा छाता ओढ्ने।
  2. उड्दै गरेको विमानबाट जमिनमा झर्ने सैनिक; प्याराट्रुप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)