छातो

ना. [छाता+ओ]

  1. काठको ठेकी, माटाको गाग्रो आदिको फैलिएको बिट; छाताजस्तो भएर घुमेको त्यस्तै कुनै वस्तुको बिट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)