छात्र

ना. [सं.]

  1. गुरु थापेर वा गुरुसँग रहेर अध्ययन गर्ने विद्यार्थी; गुरुको छत्रछायामा रहेको विद्यार्थी; शिष्य; चेलो।
  2. एक जातको माहुरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)