छात्रछात्रा

ना.

  1. छात्र र छात्राहरूको समूह; पुरुष विद्यार्थी र स्त्री विद्यार्थी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)