छात्रजीवन

ना.

  1. छात्र हुँदाको अवस्था वा बेला; विद्यार्थीजीवन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)