छात्रनायक
ना.
- कक्षामा अनुशासनको वातावरण सिर्जना गर्न वा विद्यार्थीहरूलाई अनुशासित राख्न सघाउ पुर्याउनका निम्ति छानिएको विद्यार्थी; मनिटर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)