छानबिन

ना. [छान्+बिन्]

  1. छान्ने र बिन्ने काम; रोज्ने र रुचिको वस्तु ग्रहण गर्ने काम।
  2. खोजतलास गर्ने काम; राम्ररी तथ्य पत्तो लगाउने काम।
  3. तलासी लिएर कुनै कुरो बिन्ने अर्थात् केलाउने कार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)