छानछिन

ना. [छान् +छिन]

  1. लिएको वा खाएको रिन छिनाफाना हुने काम; फर्स्यौट; छिनाफाना।
  2. परस्परमा भएको झगडा सिद्धिने क्रिया; फैसला; अन्तिम निर्णय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)