छानिनु

क.क्रि. [छान्+इ+नु]

  1. छान्ने काम गरिनु; रोजिनु; चुनिनु।
  2. केलाइनु।
  3. चालिनु।
  4. खोजिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)