छानु/छानो
ना. [सं. छादन]
- घर, कटेरा, गोठ आदिलाई घामपानीबाट सुरक्षित राख्नका निम्ति मास्तिर हालिने खर, टाली वा टायल, टिन आदिको छादन; छाना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. छादन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)