छान्दोग्य

ना. [सं.]

  1. सामवेदका ब्राह्मणको एक भाग।
  2. दश उपनिषद्मध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)