छान्ना

ना. [सं. छन्न]

  1. दहीमा पानी हालेर मथेको तरल पदार्थ; पखाले।
  2. राइता।
  3. सिकर्नी।
  4. लस्सी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)