छान्नु
स.क्रि. [सं. चयने]
- चाहिने वा असल वस्तु छुट्ट्याउनु; बिन्नु; केलाउनु।
- मन पराउनु; रोज्नु।
- खोज्नु; पत्तो लाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. चयने]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)