छान्नु
स.क्रि. [सं. क्षरण]
- कपडा, जाली, चाल्नी आदिद्वारा चाल्ने काम गरेर खस्रो र मसिनु वस्तु छुट्ट्याउने काम गर्नु।
- त्यसरी नै तरल पदार्थमा परेका थेगर आदि छुट्ट्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. क्षरण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)