छापाछाप
क्रि.वि.
- प्रत्येक छाप अर्थात् ठाउँ नबिराइने गरी; हरेक ठाउँमा; ठावैँपिच्छे; सर्वत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)