छापामार
वि.
- लुकीछिपी छापा मार्ने; अनक आक्रमण गर्ने।
- अप्रत्याशित रूपले आक्रमण गर्ने वा आकस्मिक खानतलासी गर्ने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)