छापावाल

वि.

  1. बेलायती सरकारको वा भारतीय रिजर्भ ब्याङ्कको छाप लागेको, सरकारी मान्यता प्राप्त (सुन इ.)।
  2. छापासँग सम्बन्धित (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)