छापो
ना. [छाप्+ओ]
- छोपिएको स्थिति; ढाकिएको अवस्था (उदा.- कपालमा जुम्राको छापो छ)।
- प्रशस्तता; सङ्ख्याबाहुल्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [छाप्+ओ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)