छाप्राछाप्री

ना. [छाप्रो+छाप्री]

  1. सानाठुला छाप्राहरूको समूह; छाप्रा र अरू सोसरहका वस्तुहरूको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)