छाप्नु
स.क्रि. [सं. स्थापन]
- इँट, ढुङ्गा, फलेक आदि भुइँमा मिलाएर ओछ्याउनु; सेलिङ् गर्नु।
- रुवालाई कपडा आदिले ढाकेर मोहोर्नु।
- छोप्नु; ढाक्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. स्थापन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)