छामछाम छुमछुम

ना. [छामछुम+छामछुम]

  1. आँखाले नदेखिने स्थितिमा हातले यताउति छामेर कुनै वस्तु पत्ता लगाउन गरिने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)